बझाङ : एमालेले मतान्तर बढायो, यस्तो छ पछिल्लो मतपरिणाम

नेपालभ्युज

बझाङ : एमालेले मतान्तर बढायो, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । बझाङ उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले मतान्तर बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत प्राप्त गरेका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७९७ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१० मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved