सामान्य अंकको गिरावटसँगै बन्द भयो यो साताको नेप्से 

नेपालभ्युज

सामान्य अंकको गिरावटसँगै बन्द भयो यो साताको नेप्से 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज पनि नेप्सेमा गिरावट कायमै रहेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २०८४ दशमलव ०९ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०४ कम्पनीको ९१ हजार ३ सय ६४ पटकको कारोबारमा १ करोड १६ ला ८९ हजार ९ सय ५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९६ अंकले घटेर ३७९ दशमलव ४६ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved