दोहोरो अंकले घट्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २०९८ दशमलव ६९ विन्दुमा पुगेको छ ।

सोमबार ३०७ कम्पनीको १ लाख ५० हजार ५ सय ४३ पटकको कारोबारमा १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८४ अंकले घटेर ३८१ दशमलव ३६ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved