सेयर बजार राताम्मे, कारोबार रकम ७ अर्ब ६७ करोड

नेपालभ्युज

सेयर बजार राताम्मे, कारोबार रकम ७ अर्ब ६७ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले ओरालो झरेको छ । आइतबार नेप्से परिसूचक २५ दशमलव ६३ अंकले ओरालो लागेर २१३० दशमलव १८ को विन्दुमा पुगी बन्द भएको छ ।

आज ३०८ कम्पनीको १ लाख ६६ हजार ९ सय ६३ पटकको कारोबारमा २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६७ करोड ७७ लाख ७४ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ४१ अंकले घटेर ३८६ दशमलव २० को विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved