नेकपा एकीकृत समाजवादी

चुनाव चिह्न अस्पष्ट हुँदा कम सिट जित्यौँ : माधव नेपाल

“स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न अस्पष्ट हुँदा मत बदर भएकाले पनि हाम्रो पार्टीले धेरै सिट गुमाउनु परेको छ,” उनले भने, “मतदातामा चुनाव चिह्नको अस्पष्टताले सिट गुमाउनुपर्‍यो।”

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved