यी हुन् नेकपा (एस)का महानगर र उपमहानगरका उम्मेदवार

एकीकृत समाजवादीका तर्फबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य र हेटौँडा उपमहानगरको मेयरमा किना लामाले टिकट पाएका छन्।

नेपालभ्युज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफूले पाएको महानगर र उपमहानगरमा उम्मेदवारहरु तय गरेको छ।

एकीकृत समाजवादीका तर्फबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य र हेटौँडा उपमहानगरको मेयरमा मिना लामाले टिकट पाएका छन्।

यस्तै, उपमेयर पाएको तीन उपमहानगरमध्ये काठमाडौंमा रामेश्वर श्रेष्ठ, इटहरीमा केशवकुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुल्सीपुरमा जोगबहादुर राना मगरले टिकट पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved