रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको जित

एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह मेयरमा, शैलकुमारी साह उपमेयरमा निर्वाचित भएका छन्।

नेपालभ्युज

रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको जित

काठमाडौं। रौतहटको गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले जितेको छ।

एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह ६ हजार ३८१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन्।

साहका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्ताले तीन हजार ७५५ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए।

उपमेयर पनि एकीकृत समाजवादीले नै जितेकाे छ। चार हजार ८०९ ल्याएर शैलकुमारी साह उपमेयरमा निर्वाचित भएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved