काठमाडौं । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको समूहको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएसँगै युनाइटेडको यात्रा पनि सकिएको छ । बार्यन ६ खेलबाट १६ अंकसहित तालिकाको शीर्ष स्थानमा...