लिभरपुललाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालभ्युज

लिभरपुललाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

एजेन्सी । रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

बर्नाबाउमा भएको दोस्रो लेगको खेलमा रियलले लिभरपुललाई १–० ले हरायो र समग्रमा ६–२ को अग्रतासहित अन्तिम ८ को यात्रा तय गरेको हो ।

पहिलो लेगमा ५–२ को अग्रता लिएको रियलका लागि दोस्रो लेगमा करिम बेन्जेमाले एक मात्र गोल गरे ।

अर्को खेलमा नेपोलीले इन्ट्राख्ट फ्रायन्कफोर्टलाई दोस्रो लेगमा ३–० ले हराएर समग्रमा ५–० को नतिजासहित अन्तिम ८ को यात्रा तय गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved