च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

नेपालभ्युज

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

एजेन्सी ।  च्याम्पियन्स लिग फुटबलको उपाधि इग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ ।

आइतबार विहान इस्तानबुलको ओलम्पिक रंगशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका लागि ६८ औँ मिनेटमा रोड्रीले गोल गरे । ।

यो सँगै सिटीले एकै सिजनमा मूख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुर्लभ इतिहास पनि बनाएको छ । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved