वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो ओभरमा नै नेपालले गुमायो विकेट

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो ओभरमा नै नेपालले गुमायो विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो ओभरमा नै नेपालले विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख डगआउट भएका हुन्।

उनलाई म्याथ्यू फोर्डले आउट गरे।

वेस्ट इन्डिज ‘ए’ दिएको २१० रनको लक्ष्यमा नेपालले जवाफी  ब्याटिङ गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved