म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

एजेन्सी ।  च्याम्पियन्स लिग फुटबलको उपाधि इग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । आइतबार विहान इस्तानबुलको ओलम्पिक रंगशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका लागि ६८ औँ मिनेटमा रोड्रीले गोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved