च्याम्पियन्स लिगमा सिटी र लिभरपुल विजयी

नेपालभ्युज

च्याम्पियन्स लिगमा सिटी र लिभरपुल विजयी

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको पहिलो लेग खेलमा दुई इंलिस टिम म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन्।

डि ब्रुयानेले दोस्रो हाफमा एकमात्रै गोल गरेपछि स्पेनिस क्लब एथलेटिको म्याड्रिडविरुद्ध सिटीले पहिलो लेगमा १–० को अग्रता लियो । अर्को खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेनफिकालाई ३–१ ले हरायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved