लिभरपुल

प्रिमियर लिग: लिभरपुल बर्नमाउथसँग हार्यो, सिटी र चेल्सी विजयी

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिभरपुललाई हराएको छ । अघिल्लो हप्ता म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको लिभरपुल गएराती बर्नमाउथसँग १–० गोलले पराजित भयो । बर्नमाउथका लागि खेलको २८ मिनेटमा फिलिप विलिङले गरेको गोल नै निर्णायक बन्यो । विजयी भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved