आर्सनललाई उछिन्दै सिटी पुन: शीर्ष स्थानमा, उपाधि दौड दिनदिनै रमाइलो

नेपालभ्युज

आर्सनललाई उछिन्दै सिटी पुन: शीर्ष स्थानमा, उपाधि दौड दिनदिनै रमाइलो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पुन शीर्ष स्थानमा पुगेको छ ।

शीर्ष स्थानमा पुग्ने दौड दिनदिनै रमाइलो बनिरहेका बेला आज फेरी शीर्ष स्थानमा पुगेको हो । आर्सनललाई उछिनेर शीर्ष स्थानमा पुग्ने क्रममा सिटिले वेस्टहमलाई ३-० गोलले हराएको हो ।

उसका नाथम एके इर्लिङ हालाण्ड र फिल फोडेनले गोल गरे । सिटी ३३ खेलबाट ७९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको आर्सनलको ७८ अंक रहेको छ । लिगमा हरेक टोलीले कुल ३८ खेल खेल्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved