इंग्लिस प्रिमियर लिग फुटबल

एस्टन भिल्ला न्युकासलसँग स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गराराति भएको खेलमा एस्टन भिल्ला न्युकासलसँग ३ – १ गोल अन्तरले पराजित भएको छ । उपाधि दाबेदारको रुपमा हेरिएका एस्टन भिल्ला न्यूकासलसँग पराजित भएको हो । २१ खेलबाट ४३ अंक जोडेको एस्टन भिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved