प्रिमियर लिगको नयाँ सिजन आजदेखि, सिटीले बर्नलीसँग खेल्दै

नेपालभ्युज

प्रिमियर लिगको नयाँ सिजन आजदेखि, सिटीले बर्नलीसँग खेल्दै

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ ।

नयाँ सिजन २०२३/२४ को पहिलो खेलमा साविकको च्याम्पियन म्यानचेस्टर सिटीले बर्नलीसँग खेल्दैछ । खेल राति १२ बजेर ४५ मिनेटमाव बर्नलीको मैदानमा सुरु हुनेछ ।

शनिबार ६ वटा खेल हुनेछन् । प्रिमियर लिगमा २० टोली रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved