एस्टन भिल्ला न्युकासलसँग स्तब्ध

नेपालभ्युज

एस्टन भिल्ला न्युकासलसँग स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गराराति भएको खेलमा एस्टन भिल्ला न्युकासलसँग ३ – १ गोल अन्तरले पराजित भएको छ । उपाधि दाबेदारको रुपमा हेरिएका एस्टन भिल्ला न्यूकासलसँग पराजित भएको हो ।

२१ खेलबाट ४३ अंक जोडेको एस्टन भिल्ला हारसँगै चौथो स्थानमै रोकिएको छ । जितसँगै न्यूकासल भने ३२ अंकसहित सातौँ स्थानमा उक्लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved