प्रिमियर लिगमा म्यान युनाइटेडको सुखद् सुरुवात

नेपालभ्युज

प्रिमियर लिगमा म्यान युनाइटेडको सुखद् सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुखद् सुरुवात गरेको छ ।

गएराति घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले उल्भ्सलाई १-० गोलले हराएको हो । उसका लागि ७६ औँ मिनेटमा भारानेले गरेको गोल नै निर्णायक भयो ।

गएरातिको खेल सँगै लिगका पहिलो चरणका खेल सकिएका छन् । सात वटा टिमले स्पष्ट जित निकालेका छन्  । युनाइटेड सातौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved