म्यानचेस्टर सिटीको सुखद सुरूवात, वेस्ट ह्यामलाई २ गोलले हरायो

नेपालभ्युज

म्यानचेस्टर सिटीको सुखद सुरूवात, वेस्ट ह्यामलाई २ गोलले हरायो

लण्डन। इ्ंग्लिस प्रिमियर लिगमा  म्यानचेस्टर सिटीले  विजयी सुरूवात गरेको छ ।

सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हरायो । सिटीलाई जित दिलाउन दुबै गोल एर्लिङ हालाण्डले  गरे । उनले ३६ र ६५ मिनेटमा गोल गरे । जीतसँगै सिटिले ३ अंक जोडेको छ । वेस्ट ह्यामले भने अंक जोड्न सकेन् ।

आइतबार नै भएको अर्को खेलमा लेस्टर सिटी ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved