टाउनमाथि सिटीको फराकिलो जित

नेपालभ्युज

टाउनमाथि सिटीको फराकिलो जित

एफ ए कपअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। सिटीले स्विन्डन टाउनलाई ४-१ गोलअन्तरले हराएको हो। सिटीको जितमा चारै जना खेलाडीले गोल गरे।

बर्नान्डो सिल्भा, ग्राबियल जेसिस, गुन्डोगन, कुल पामरले एक/एक गोल गरे। स्विन्डनले भने ७८ मिनेटमा सान्त्वना गोल फर्काएको थियो। सिटीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved