म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरियो

नेपालभ्युज

म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरियो

काठमाडौं । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको समूहको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएसँगै युनाइटेडको यात्रा पनि सकिएको छ ।

बार्यन ६ खेलबाट १६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved