ए डिभिजन लिग

ए डिभिजन लिग: पुलिस र एपीएफ तथा आर्मी र सङ्कटा भिड्दै

काठमाडौं। शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन्। अन्तिम दिन दशरथ रङ्गशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन्। जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved