‘ए’ डिभिजन लिग : जितको खोजीमा जावलाखेल र पुलिस

नेपालभ्युज

‘ए’ डिभिजन लिग : जितको खोजीमा जावलाखेल र पुलिस

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ पौने पाँच बजे सुरु हुनेछ। एक अर्काविरुद्व मैदान उत्रिँदा दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् ।

जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।
पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved