ए डिभिजन लिगमा आर्मी र थ्री स्टार भिड्दै

नेपालभ्युज

ए डिभिजन लिगमा आर्मी र थ्री स्टार भिड्दै

काठमाडौँ। शहिद स्मारक ’ए’ डिभिजन लिग ०७८ मा आइतबार आर्मी र थ्री स्टार भिड्दै छन्। यस्तै अर्को खेलमा संकटा र ब्रिगेड ब्वाइज भिड्दै छन्।

संकटा ५ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा छ। ब्रिगेड ब्वाइज भने ५ खेलबाट ५ अंकमा १० औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved