ए डिभिजन लिगमा संकटा र सातदोबाटो भिड्दै

नेपालभ्युज

ए डिभिजन लिगमा संकटा र सातदोबाटो भिड्दै

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन लिगमा आज (शुक्रबार) संकटा र सातदोबाटो भिड्दैछन्। सातदोबाटो सात खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । संकटा अहिलेसम्म अपराजित छ र एक प्रकारले लयमा देखिन्छ । सबैभन्दा ठुलो संकटाले पछिल्ला चार खेलमा कुनै गोल खाएको छैन ।

शुरुआती तीन खेलमा सात अंक जोडेर आकर्षक सुरुआत लिएका सातदोबाटोले त्यसपछि त्यस्तै प्रदर्शन गर्न सकेको छैन र पछिल्ला चार खेलबाट खालि एक अंक मात्र बटुलेको छ ।

पछिल्ला दुई हारमा उसले गोल पनि गर्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved