ए डिभिजन लिग : आज दुई खेल हुँदै

नेपालभ्युज

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेलहरू हुँदैछन्। लिगको नवौं चरण अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेलहरू हुनेछन्।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

ब्रिगेड र मछिन्द्रबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र च्यासलबीचको खेल ४ः४५ बजे शुरु हुनेछ। पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औँ स्थानमा रहेको छ । च्यासललाई हराएर पुलिस अंक तालिका सुधार्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved