ए डिभिजन लिग

तेस्रो र चौंथो चरणको खेल तालिका सार्वजनिक

१७ मंसिरदेखि शुरु हुने तेस्रो र चौंथो चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो।

नेपालभ्युज

तेस्रो र चौंथो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको आगामी दुई चरणको खेल तालिका सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार लिग अन्तर्गत तेस्रो र चौंथो चरणको खेल तालिका सार्वजनिक गरेको हो। यी दुवै चरणको खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ।

१७ मंसिरदेखि शुरु हुने तेस्रो र चौंथो चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो।

यसअघि, पहिलो र दोस्रो चरणका खेलहरु पनि दशरथ रंगशालामा नै भएका थिए। १४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved