नेपाली फुटबल

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउनेछ’

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ । नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिष्पर्धा एनएसएलको दोस्रो संस्करण  आगामी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved