ब्राइटनलाई हराउदै म्यानेचस्टर सिटी दोस्रो स्थानमा उक्लियो

नेपालभ्युज

ब्राइटनलाई हराउदै म्यानेचस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई हराएको छ ।

गएराति फाल्मर स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ४–० ले हराएको हो । सिटीको जितमा केभिन डि र जुलियन अल्भारेजले एक एक गोल गर्दा फिल फोडेनले २ गोल गरेका हुन् ।

जितसँगै म्यानचेष्टर सिटी ३३ खेलमा ७६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा ७७ अंकसहित आर्सनल शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved