ए डिभिजन लिग : आजबाट नवौँ चरणका खेल

नेपालभ्युज

ए डिभिजन लिग : आजबाट नवौँ चरणका खेल

काठमाडौं। सहिद स्मारक ’ए’ डिभिजन लिग ०७८ मा शुक्रबारबाट नवौँ चरणका खेल शुरु हुँदैछन्। पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पाको भिड्दैछन्।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो भिड्ने छन्। सातदोबाटो माथिल्लो डिभिजनमा नवप्रवेशी भएको आधारमा यो दुई टिमबीचको पहिलो खेल हुनेछ।

मनाङ १९ अंकमा दोस्रो स्थानमा छ। उसलाई उपाधि होडमा रहन यो खेल जित्न आवश्यक हुनेछ। सातदोबाटो भने नौ अंक जोडेर आठौँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved