काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा खुशीयाली मनाउने एक समर्थकको हत्या भएको छ । घटना भारतको कोहलपुरस्थित हनमंतवाडी क्षेत्रको हो । मार्च २७ तारिख सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच खेल चलिरहेको बेला रोहित शर्मा आउट भएपछि खुशीयाली मनाउने...