आईपीएल: कोलकाता नाइटराइडर्सको सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जीत

नेपालभ्युज

आईपीएल: कोलकाता नाइटराइडर्सको सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक चार रनको जीत निकालेको छ ।

कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनाउन सक्यो ।

त्यसअघि घरेलु मैदान ईडन गार्डनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

हिजै भएको पहिलो खेलमा पञ्जाव किङ्सले दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गरेको छ ।

प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र लखनउ सुपरजायन्ट तथा गुजरात टाइटन्स र मुम्बई इन्डिन्सबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved