चेन्नइको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

नेपालभ्युज

चेन्नइको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित
Chennai Super Kings celebrating the wicket of Vijay Shankar of Gujarat Titans during match 6 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Punjab Kings held at the M.Chinnaswamy Stadium, Bengaluru on the 25th March 2024. Photo by Saikat Das / Sportzpics for IPL

काठमाडौं । इण्डियन प्रिमियर लिग IPL(आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ् गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो ।

जितपछि चेन्नईको २ खेलबा ४ अंक बटुल्दै अंक तालिकामा शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमने सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved