स्थानीय निर्वाचन

आयोगले सरकारसँग माग्यो निर्वाचनका दिन सार्वजनिक बिदा

काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ३० वैशाखमा सार्वजनिक बिदा माग गरेको छ। आयोगले सरकारसँग उक्त दिन नेपालभर सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि सार्वजनिक बिदाको प्रस्ताव गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved