महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बालकोटमा एमालेको बैठक

नेपालभ्युज

महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बालकोटमा एमालेको बैठक

काठमाडौं। महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ।

स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समयावधि तोकिएकोमा उम्मेदवार टुंगो लगाउन बैठक बसेको हो।

बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उम्मेदवारका आकांक्षीको नाम प्रस्तुत गरिएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved