एमाले सचिवालय बैठक

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टीको आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकले अध्यक्ष केपी शर्मा ओलीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved