एमालेको सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्विर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा छ । यस विषयमा यसअघि केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार हुने पनि एमालेले जनाएको छ ।

यस्तै, गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने पनि एजेन्डा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved