एमाले सचिवालय बैठक च्यासलमा सुरु

नेपालभ्युज

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

पार्टीको आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्राको मिति तय गर्नेछ।

बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापनाबारे पनि छलफल हुने गौतमले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved