स्थानीय निर्वाचन

मोरङका ८ स्थानीय तहमा एमाले र ७ ओटामा कांग्रेसको अग्रता

विराटनगर। स्थानीय तहको निर्वाचनमा मोरङको ८ पालिकामा नेकपा ९एमाले० ले अग्रता लिएको छ। प्रारम्भिक मत परिणामअनुसार मोरङका १७ मध्ये ५ नगरपालिका र ३ गाउँपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले अग्रता लिएको हो। मोरङको सुन्दरहरैंचा, उर्लाबारी, रङ्गेली, लेटाङ र बेलबारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved