दार्चुलाको तिंकरमा मतदान सम्पन्न

नेपालभ्युज

दार्चुलाको तिंकरमा मतदान सम्पन्न

दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ।

चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो। तिंकरमा १३६ जनाले मतदान गरेका छन्।

मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए। तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved