सिन्धुली प्रहरी प्रमुखको जिम्मा एसपी तिम्सिनालाई

नेपालभ्युज

सिन्धुली प्रहरी प्रमुखको जिम्मा एसपी तिम्सिनालाई

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी पाएका छन् । एसपी विनोद शर्मा हेडक्वाटर तानिएपछि उनलाई पठाइन लागिएको हो ।

शर्माले जिम्मेवारी सम्हालेको २ महिनामै उनको जिम्मेवारी खोसिएको थियो ।

निमित्त आईजी टेकप्रसाद राईका अनुसार अब एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुखको रूपमा पठाइएको हो ।

एसपी तिम्सिना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सबाट फर्केपछि सिन्धुली जाने बताइएको छ ।

उनी प्रहरीको कर्मचारी प्रशासनमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved