इलाम : डम्बर र सुहाङबीच कडा टक्कर, यस्तो छ पछिल्लो मतपरिणाम

नेपालभ्युज

इलाम : डम्बर र सुहाङबीच कडा टक्कर, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । इलाम २ को पछिल्लो मतपरिणाम अनुसार नेपाल कांग्रेसको अग्रता कायम रहेको छ ।

सार्वजनिक मतपरिणामअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्काले १ हजार ६ सय ४३ मतसहित अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय १ मतसहित खड्कालाई पछ्याइरहेका छन् । उनीहरुबीच ४२ मतको अन्तर  रहेको  छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३७ मत र रास्वपाका मिलन लिम्बूले ३ सय ५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २ र ३ को मतगणना सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved