देशभर २६ ठाउँका ४१ केन्द्रमा मतदान रद्द

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको थियाे।

नेपालभ्युज

देशभर २६ ठाउँका ४१ केन्द्रमा मतदान रद्द

काठमाडौं। आज सम्पन्न निर्वाचनमा देशभर २६ स्थानको ४१ मतदान केन्द्रमा मतदान रद्द भएको छ।

स्थानीय निर्वाचन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा २६ स्थानको ४१ मतदान केन्द्रमा मतदान रद्द भएको निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको थियाे।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved