स्थानीय निर्वाचन

निर्वाचन आयोगको दाबी : कतै पनि मतदान स्थगित भएको छैन

काठमाडौं। काभ्रे, कालिकोट, दैलेख, अछाम, डोटी, दोलखालगायत जिल्लाका विभिन्न स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको बताइए पनि निर्वाचन आयोगले भने कतै पनि मतदान स्थगित नभएको दाबी गरेको छ। स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved