काठमाडौं महानगरमा १५६ मतदान केन्द्र र ३६३ बुथबाट मतदान हुँदै

नेपालभ्युज

काठमाडौं महानगरमा १५६ मतदान केन्द्र र ३६३ बुथबाट मतदान हुँदै

काठमाडौं। शुक्रबार हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् ।

३ लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् भने सबैभन्दा कम मतदाता वडा नं. १ मा छन्। महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् भने ३६३ वटा बुथ छन्।

३० वैशाखमा स्थानीय निर्वाचन हुँदैछ। निर्वाचनका लागि सबै तयारी पूरा भइसकेकाे आयोगले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved