उपराष्ट्रपति पुनले मतदान नगर्ने

नेपालभ्युज

उपराष्ट्रपति पुनले मतदान नगर्ने

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार हुन लागेकाे स्थानीय निर्वाचनमा मतदान नगर्ने भएका छन्।

उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved