एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

नेपालभ्युज

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि त्यसको खतराबारे छलफल भइरहेको छ ।

अध्यक्ष माधवकुमार नेपालले जसपाको अवस्थामा आफ्नो पार्टीमा नआओस् भनेर सांसदहरूलाई सम्झाउनका लागि बैठक बोलाएका हुन् ।

पार्टीमा सम्मानित नेता झलनाथ खनालसहित केही सांसद नेपालसँग असन्तुष्ट छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved