मनाङमा ६२ दशमलप ६० प्रतिशत मत खस्यो

नेपालभ्युज

मनाङमा ६२ दशमलप ६० प्रतिशत मत खस्यो

काठमाडौं। आज सम्पन्न निर्वाचनमा मनाङमा कुल ६२ दशमलव ६० प्रतिशत मत खसेको छ।

६ हजार ४९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनराम खनालले जानकारी दिए। त्यहाँका चारवटा गाउँपालिकामा आज राति ९ बजेसम्म सबै बुथबाट मतपत्र आइपुगेपछि मतगणना शुरु गरिने उनले बताए।

मनाङका चार गाउँपालिकामा २८ वटा मतदानस्थल र २८ वटा मतदान केन्द्र कायम गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved