मनाङ

मनाङको तापक्रम माइनस १६, स्थानीय झर्न थाले बेँसी

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved